कनकाईमा सूर्तीजन्य पदार्थको बिक्री निषेध

झापा / झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री(वितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ ।नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ । गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन … Continue reading कनकाईमा सूर्तीजन्य पदार्थको बिक्री निषेध